इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते
काठमाडौँ । अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा मिसाइल प्रहार गरेपछि मध्य इजरायलमा कम्तीमा १६ जना घाइते भएका र कम्तीमा एक ठाउँमा प्रहार भएको उद्धार सेवा र...