काठमाडौँ | भारतको गुजरातमा एक अनौठो घटना भएको छ, जहाँ जागिर छोड्ने कुरा हाकिमलाई भन्न नसक्दा एक युवकले आफ्नै चार औँला काटेका छन्। सुरतका मयुर तारापाराले जागिरलाई निरन्तरता दिन नसक्ने...