भारतमा लोकसभा निर्वाचनका लागि मतदान आजदेखि सुरू
बैशाख ७, नयाँ दिल्ली | लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा सुरू हुदैँछ । यस चरणमा कुल १०२ सिटमा मतदान हुनेछ। निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन अतिसंवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको हेलिकोप्टरिङ...