इरानमा इजरायल आक्रमणको स्याटेलाइट तस्बिर सार्बजनिक
बैशाख ९, काठमाडौँ | इजरायलले इरानमाथि गरेको आक्रमणको स्याटेलाइट तस्बिरहरू सार्बजनिक भएका छन् । जसमा इरानको एयर बेसमा क्षति पुगेको देखिएको छ ।शुक्रबार बिहान इजरायलले इरानलाई लक्षित गरी मिसाइल आक्रमण...