उच्च अदालतको आदेशलाई चुनौती दिदै केजरीवाल सर्वोच्चमा
चैत २८, काठमाडौँ | भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो गिरफ्तारी बारे दिल्ली उच्च अदालतले दिएको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् ।प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई गत मार्च २१...