इमरान खानका लागि जेलमा सरकारको हरेक महिना ५ लाख ८० हजार खर्च
चैत २३, काठमाडौँ | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् ।...