सन्तोषकुमार गुप्ता/चैत ४, देउखुरी । बसको ठक्करबाट देउखुरीमा शुक्रबार राती करिब ८ बजे ट्रकका सह—चालकको घटना स्थलमै ज्यान गएको छ । 

पूर्वबाट पश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता/चैत ४, देउखुरी । बसको ठक्करबाट देउखुरीमा शुक्रबार राती करिब ८ बजे ट्रकका सह—चालकको घटना स्थलमै ज्यान गएको छ । 

पूर्वबाट पश"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा बसको ठक्करबाट ट्रकका सहचालकको मृत्यु

४ चैत्र २०७३, शुक्रबार १६:४३


सन्तोषकुमार गुप्ता/चैत ४, देउखुरी । बसको ठक्करबाट देउखुरीमा शुक्रबार राती करिब ८ बजे ट्रकका सह—चालकको घटना स्थलमै ज्यान गएको छ । 

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ६ ख ५४८२ नम्बरको ट्रकका सह—चालक जिल्ला सुर्खेत, लेखपराजुल—२ का १८ बर्षीय बिर्खबहादुर गुरुङ्गलाई दाङबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ५ ख ३१५९ नम्बरको बसले गोबरडिहा—१ जुरौनीमा ठक्कर दिंदा गुरुङ्गको घटनास्थलमै ज्यान गएको हो । 

 जुरौनीमा रहेको ट्रक इन्ट्री प्वाइन्टबाट इन्ट्री गरेर फर्किने क्रममा गुरुङ्गलाई बसले ठक्कर दिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख कृष्णबहादुर विकले जानकारी दिए । बसको ठक्करबाट गुरुङ्गको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ । 

ठक्कर दिने बस र चालकलाई भने ईलाका प्रहरी कार्यालय भालुवाङले आफ्नो नियन्त्रणमा लिएको छ भने मृतक गुरुङ्गको शब पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…