२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अस्ट्रेलियामा ४ नेपालीको मृत्यु !

२०८०, ४ जेष्ठ बिहीबार ११:२६

जेठ ४, काठमाडौँ | अष्ट्रेलियाको मेलबर्नमा कार दुर्घटना हुदा दुईजना नेपाली दम्पत्तिको ज्यान गएको छ । १५ मे को राती पौँने ११ बजे  मेलबर्नको कउलफिल्ड क्षेत्रमा सिल्भर कलरको होन्डा कारलाई तिब्र गतिमा आएको कालो रङको बीएमडब्लु कारले ठक्कर दिदा होन्डामा सवार दुई नेपालीको ज्यान गएको स्थानीय प्रहरीले जानकारी दिएको हो ।

त्यस्तै, अष्ट्रेलियाको मेलबर्नमा ट्रकले ठक्कर दिदा एक जना नेपाली पुरुषको मृत्यु भएको छ।  आज ब्रिस्बेनमा पनि एक जना नेपाली पुरुषको पनि शव भेटिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते