२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट विजयी, अन्य पदमा को–को भए विजयी ?

१३ श्रावण २०८०, शनिबार १०:३३

साउन १३, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट विजयी भएका छन् । आगामी कार्यकाल (२०२३–२०२५) का लागि भएको निर्वाचनमा भट्ट अत्याधिक मतका साथ बिजयी हुंदै नेतृत्व हासि गर्न सफल भएका हुन् ।


भट्टको नेतृत्वमा एनआरएनए कतारको आईसिसि सदस्यमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजंग शाह, दुर्गा प्याकुरेल, प्रेम बहादुर चलाउने र बिक्रम कार्की निर्वाचति भएका छन् । यसैगरी प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्धितिय उपाध्यक्षमा केशब कार्की, तृतीय उपाध्यक्षमा सन्दिप भट्टराई र महिला उपाध्यक्षमा नानू घले ब्लोन निर्वाचित भएका छन् ।

यस्तै नयाँ कार्यसमितिमा युवा उपाध्यक्षमा सुबास बहादुर थाप, महासचिवमा रबिन मगर, सचिवमासुरज शर्मा अधिकारी, ओम बहादुर क्षेत्री (सन्तोष) र रोशन अर्याल, कोषाध्यक्षमाबुद्ध पाण्डेय, सहकोषाध्यक्षमा झबिन्द्र आचार्य, लेखा समिती संयोजकमा कबिन्द्र कडेल, गिरिराज दुवाडी, लेखा समिती सदस्यमा बिकास लामा निर्वाचचित भएका छन् ।

निर्वाचितहरुको नाम

आईसिसि सदस्य – श्रीकृष्ण भट्टराई

आईसिसि सदस्य – तेज कटुवाल

आइसिसी सदस्य – दिपजंग शाह

आइसिसी सदस्य – दुर्गा प्याकुरेल

आइसिसी सदस्य – प्रेम बहादुर चलाउने

आइसिसी सदस्य – बिक्रम कार्की

अध्यक्ष – रमेश भट्ट

प्रथम उपाध्यक्ष – कृष्ण पन्थी

दितिय उपाध्यक्ष – केशब कार्की

तृतीय उपाध्यक्ष – सन्दिप भट्टराई

महिला उपाध्यक्ष – नानू घले ब्लोन

युवा उपाध्यक्ष – सुबास बहादुर थापा

महासचिव – रबिन मगर

सचिव – सुरज शर्मा अधिकारी

सचिव – ओम बहादुर क्षेत्री ‘सन्तोष’

सचिव – रोशन अर्याल

कोषाध्यक्ष – बुद्ध पाण्डेय

सह-कोषाध्यक्ष – झबिन्द्र आचार्य

लेखा समिती संयोजक – कबिन्द्र कडेल

लेखा समिती सदस्य – गिरिराज दुवाडी

लेखा समिती सदस्य – बिकास लामा

सदस्य – बिष्णु सापकोटा

सदस्य – बिनोद राना मगर

सदस्य – इनुस मोमिन

सदस्य – इसिलाल पन्डित

सदस्य – झबिन्द्र प्रसाद बेल्बासे

सदस्य – तिलक बहादुर बस्नेत

सदस्य – दुर्गा बहादुर बिक

सदस्य – टंक बहादुर बिक

सदस्य – परमानन्द भट्ट

सदस्य – प्रेम कुमार बस्नेत

सदस्य – मो.अजाद मंसुर

सदस्य – मो. कौसर रब्बानी

सदस्य – रमेश केसि

सदस्य – राजेन्द्र काफ्ले

सदस्य – सन्तोष कुँवर

सदस्य – सन्तोष पौडेल

सदस्य – सुमन कुमार लो

सदस्य – सुदिप पाठक

सदस्य – श्याम प्रसाद पौड्याल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान