साउन १५, काठमाडौँ | हिजो भएको निर्वाचनमा अध्यक्षदेखि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
एनआरएन पोल्यान्डका अध्यक्षमा नरेश सापकोटा, उपाध्यक्षमा अनिल थापा, कुलबहादुर श्रेष्ठ, महासचिवमा पवन खड्का, सचिवमा उद्धयराज गिरी, कोषध्यक्षमा आनन्द घिमिरे, युवा संयोजकमा विवश ह्याङ राई र महिला संयोजकमा गंगा पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यमा जीवन लुइँटेल, नवीन राई र प्रज्वल रेग्मी निर्वाचित भएका छन् ।