२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

लेबनानमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह, सहायताका लागि तोक्यो सम्पर्क व्यक्ति

२०८१, १७ श्रावण बिहीबार ०७:४५

साउन १७, काठमाडौँ । लेबनानमा रहेका नेपालीहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले विज्ञप्ती जारी गर्दै लेबनानमा विकसित घटनाक्रमबाट सतर्क रहन आग्रह गरेको हो।

इसराइलले लेबननको राजधानी बेरूतमा हवाइ आक्रमण गरी हिजबुल्लाह समूहका सर्वोच्च सैन्य कमाण्डर फुआद शुक्रको हत्या गरेपछि विकसित घटनाक्रमपछि त्यहाँ नेपालीहरूलाई सुरक्षित रहन दूतावासले आग्रह हो।

दूतावासले सहायताका लागि नेपाली राजदूतावास कायरो र बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।


दूतावासले कायरोमा द्वितीय सचिव दीपक घिमिरे र तृतीय सचिव माधवराज काफ्लेलाई सम्पर्क व्यक्ति तोकेको छ।

घिमिरेलाई ‌+२०१०९७७७२३४८ र काफ्लेलाई +२०१००२५०५९९७ मा ह्वाट्सएपमार्फत सम्पर्क गर्न सकिनेछ।

बेरूतमा अवैतनिक महावाणिज्यदूत मोहम्मद गोजायललाई +९६१३३०११८, +९८१७१६८८८२१ र +९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।

साथै, लेबनानमा रहेका नेपालीहरुको सूची अद्यावधिक गर्ने दूतावासको वेबसाइटमा रहेको लिंक https://eg.nepalembassy.gov.np/registration-of-nepali-nationals-in-lebanon/ मार्फत् आवश्यक विवरण उपलब्ध गराइदिन पनि दूतावासले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले