बिजय शर्मा दर्पण | बार्सिलोना । नेपाली जनसम्पर्क समिति स्पेनले आयोजना गरेको नयाँ बर्ष २०७४ सांस्कृतिक कार्यक्रम भब्यरुपमा बार्सिलोनामा सम्पन्न भएको छ ।

समितिका अध्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिजय शर्मा दर्पण | बार्सिलोना । नेपाली जनसम्पर्क समिति स्पेनले आयोजना गरेको नयाँ बर्ष २०७४ सांस्कृतिक कार्यक्रम भब्यरुपमा बार्सिलोनामा सम्पन्न भएको छ ।

समितिका अध्य"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थानेश्वर गौतम र रामजी नेपालीले बार्सिलोनाका नेपाली नचाए

२०७४, ६ बैशाख बुधबार ००:४५

बिजय शर्मा दर्पण | बार्सिलोना । नेपाली जनसम्पर्क समिति स्पेनले आयोजना गरेको नयाँ बर्ष २०७४ सांस्कृतिक कार्यक्रम भब्यरुपमा बार्सिलोनामा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष इन्द्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष तथा पर्यटन दुत चिन्तामणि सापकोटा , एनआरएनका अध्यक्ष मुक्त बहादुर गुरुङ, पर्यटन दूत दीपक खरेल, नेपाली जन सम्पर्क समिति नेदरल्याण्डका बरिष्ठ सल्लाहकार हरी पौडेल लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थित रहेको थियो ।


चर्चित रहेको मार्यो नि मायाले सालैजो गीतको साथैमा, पन्चे बाजाका गीतहरु, स्याङ्गजा गए पाल्पा गए ,बिर्सिएर शृङ्गारमा गाजल लगाईन्छ्यौ लगायतका चर्चित गीतहरु गाएर गायक थानेश्वर गौतमले मनोरंजन दिएका थिए साथै गायक रामजी नेपालीले जवानीमा तानेको गाजा गाजा त्यहि गाजाले, सालैजो गित भिरको टुनी किन हो रुनी लगायतका गितहरु गाएका थिए । साथै उक्त सांस्कृतिक कार्यक्रममा गायिकाद्वय सुमी घिमिरे सापकोटा र अनुजा थापाले पनि आफ्नो लोकभाका प्रस्तुत गर्नु भएका थिए । कार्यक्रम महामन्त्री रामप्रसाद सापकोटा बिराज सदस्यद्वय लक्ष्मण खत्री र अन्जु अधिकारि तिमिल्सिनाले चलाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !