बिजय शर्मा दर्पण | बैशाख ८, स्पेन  । स्पेनमा नेपालीहरुको बसोबास शुरु भएता पनि हाल सम्म कति संख्या पुग्यो भन्ने एकिन तथ्यांक छैन । विभिन्न अड्कलबाजी र बढ्दो संख्याल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिजय शर्मा दर्पण | बैशाख ८, स्पेन  । स्पेनमा नेपालीहरुको बसोबास शुरु भएता पनि हाल सम्म कति संख्या पुग्यो भन्ने एकिन तथ्यांक छैन । विभिन्न अड्कलबाजी र बढ्दो संख्याल"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कति छन् स्पेनमा नेपालीहरु ? (तथ्यांक संकलन सुरु)

२०७४, ८ बैशाख शुक्रबार ०३:१३

बिजय शर्मा दर्पण | बैशाख ८, स्पेन  । स्पेनमा नेपालीहरुको बसोबास शुरु भएता पनि हाल सम्म कति संख्या पुग्यो भन्ने एकिन तथ्यांक छैन । विभिन्न अड्कलबाजी र बढ्दो संख्यालाई हेर्दा स्पेनमा करिब १०-१२ हजारको संख्यामा नेपालीहरु रहेको अनुमान गरिएको छ ।

गैर आवासीय नेपालि संघ स्पेन र यहाँ स्थित संघ संस्थाको सहयोगमा तथ्यांक संकलन कार्यलाई अगाडी बढाईने भएको छ । गैर आवासीय नेपालि संघको पहलमा यो कार्यलाई तिब्रता दिने निर्णय गरेको हो । कार्य सम्पादनलाई सहजता प्रदान गर्न यो कार्यमा लागिएको संघका अध्यक्ष मुक्त गुरुङले जानकारी दिनुभयो । 

गुरुङले भन्नु भयो – हामी बिभिन्न कारणले हाम्रो घर, परिवार र देश छाडेर परदेशमा छौ हाम्रो सुख ,दूख बिसाउने घर परिवार भनेको नै हामी सबै नेपाली हरूको सामूहिक एकता हो । एउटै परिवार भित्रका सदस्यको पनि फरक फरक सोच र बिचार हुन सक्छन् तर परिवार भित्र एकताको सुत्रमा जोड्ने र जहाँ भैपरि आउने समस्याहरूको सामूहिक रूपमा सहयोग गर्दै समाधान गर्नु हामी सबैको नैतिक दायित्व हो । त्यसै कारण एन आर एन ए स्पेनले "नेपालीका लागि नेपाली" भन्ने मुल मर्म अनुसार स्पेन भरि छरिएर रहेका नेपालीहरूको तथ्यॉक संकलनको अभियान संचालन गरिएको हो ।

सम्पूर्ण स्पेनबाशी नेपालि दिदि बहिनि तथा दाजु भाई हरुलाई तथ्यॉक भर्न र भराउने काम गरि यस अभियानमा सरिक भैदिनु हुन गैर आवासीय नेपालि संघ स्पेनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !