११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पाठेघर खसेकी महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

७ भाद्र २०७४, बुधबार १३:५५

टेक शाही | भदौ ७, डोल्पा | पाठेघर खसेर थला परेकी महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । ठुलीभेरि नगरपालिका ११ की गिता कार्कीलाइ नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको भगवति दल गुल्मका मेजर सौगात सिमखडाले जानकारि दिए । उनले भने बिरामी गिताको लागि १ घण्टा हेलिकप्टर रोकेर उपचारको लागि सुर्खेत लगेको बताए ।


गिता कार्कीको श्रमिान छैनन २ बर्ष पहिले यार्सागुम्बा टप्ने बेलामा लडेर उनको श्रीमानको मृत्यू भएको गिताका आफन्त रमेश कार्किले बताए । २८ बर्षकै कलिलो उमेरमा बिधुवा भए पछि निशुल्क सुर्खेत सम्म पठाएको स्थानिय ब्यापारि भानुपूताप हमालले बताए । 

दैनिक उपभोग्य सामान र भवन निर्माणका सामाग्रिका लागि स्थानिय ब्यापारिहरुले नेपाली सेनाको हेलिकप्टर चार्टर गरेको ब्यापारि रबिन्द्र शाहीले जानकारि दिए । उनले भने उताबाट सामान आउछ यताबाट यात्रु जाने भएकोले हेलिकप्टर चार्टर गरेको बताए ।

डोल्पाका स्थानिय ब्यापारिले गरेको चार्टर हेलिकप्टरमा क्षेत्रिय प्रशासक महेन्द्र प्रसाद गुरागाइले दुनैमा रहेको कारागार र जिल्लाको निरिक्षण गरेरका छन । क्षेति प्रशासक गुरागाइले जिल्ला कारागारको निरिक्षण जिल्ला सुरक्षा समितिसँग छलफल र जिल्लाको अबस्थाका बारेमा निरिक्षण तथा जानकारि लिएको प्रमूख जिल्ला अधिकारि केशब राज आचार्यले जानकारि दिए । 

ब्यापारिको सामान छोडेर प्रशासकलाइ लिएर जाने तयारिमा रहेको बेलामा पाठेघरको समस्या भएकी गिताको खबर आए पछि स्थानिय ब्यापारिको अनुरोधमा क्षेत्रिय प्रशासक र नेपाली सेनाको टिमले बिरामीलाइ पर्खेको नेपाली सेनाले जानकारि दिएको छ । 

यातायातको कुनै पनि माध्याम नभएको बेलामा नेपाली सेनाले पाठेघर खस्ने समस्या भएकी एक्कल महिलाको उद्धार गरेकोमा डोल्पाली जनताले नेपाली सेनालाइ धन्यबाद दिएका छन । मृत्यू कुर्नू भन्दा अर्को बिकल्प नभएको बेलामा नेपाली सेनाले बिरामीको उद्धार गरि दिएको र निशुल्क बिरामी सुर्खेत सम्म ब्यापारिले पठाएको गिताका आफन्तले खुसि ब्यक्त गरेका छ । 

डोल्पा जिल्ला यातायातको नाका बन्दी भए पछि स्थानिय ब्यापारिद्धारा दैनिक उपभोग्य सामाग्रीहरु नेपाली सेनाको हेलिकप्टरमा महगो भाडा तिरेर ल्याउने गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु