मंसिर ५, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित सात जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको लागि आवेदन माग गरेको छ ।

भूकम्पबाट अत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ५, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित सात जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको लागि आवेदन माग गरेको छ ।

भूकम्पबाट अत"/>

2026-10-15 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्प प्रभावित ७ जिल्लामा १२ महिनाभित्र इन्टरनेट दिन आवेदन माग

मंसिर ५, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित सात जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको लागि आवेदन माग गरेको छ ।

भूकम्पबाट अति प्रभावित बनेका सात जिल्लाका सबै गाविस भवन, माध्यमिक देखि उच्च माध्यमिक स्कुल, अस्पताल र सरकारी कार्यालयका ब्रोडब्याण्ड सेवामार्फत इन्टरनेट पुर्‍याउन आवेदन माग गरेको हो । प्राधिकरणले लामो सममदेखि ग्रामीण दुररञ्चार कोषमा जम्मा भएको रकमबाट यी सात जिल्ला गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुली र ओखलटुङ्गामा इन्टरनेटछ सेवा विस्तारको लागि आवेदन माग गरेको हो ।

आवेदन दिने कम्पनीहरुले पसु १९ गते भित्रे प्राधिकरणको कार्यालयमा फारम बुझाउन पर्नेछ । आवदेन दिने कम्पनीले १२ महिना भित्र यी सात जिल्ला तोकिएका अफिसमा ब्रोडव्याण्ड इन्टरनेट सेवाको लागि तोकिएको मापदण्डअनुसार पूर्वाधार तयार गर्दै सेवा विस्तार गर्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने