२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुटवलमा ‘हाईड्रोमा’ लगानी बढ्दो

२०७३, २९ मंसिर बुधबार १३:११

कृष्ण खनाल, मंसिर २९, बुटवल । बुवलममा रहेको नागरिक उर्जा बुटवल प्रालिले बाग्लुङ्ग जिल्लाको घार र खि गाविसमा रहेको घारा खोला जलविद्युतमा बनाउने भएको छ । प्रालिले काठमाण्डौमा रहेको म्याग्दी हाईड्रोपावर कम्पनीको स्वामित्वमा रहेको १४ मेघावटको घारखोला जलविद्यतु लगानी गर्ने भएको हो । बुधवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना नागरिक उर्जा प्रालि बुटवलका अध्यक्ष होम बहादुर गलामीले यसको विषयमा जानकारी दिएका हुन् । 

पुर्णरुपमा स्वामित्व नागरिक उर्जा बुटवल प्रालिको रहेको यो जलविद्युत आयोजना अहिले ८.३ मेघावाटको रहेको पनि यसलाई अपग्रेड गरी १४ मेघावाट सम्म  प ु¥याउन सकिने छ । म्याग्दी हाईड्रो पावरका अध्यक्ष भरत नेपाल,  सञ्चालक गम प्रसाद रेस्मी र   निर्देशक ईन्जीनियर अर्जुन प्रसाद पौडेलको सञ्चालक समिति बनाइएको छ । 

ईआईए समेत सम्पन्न भएको यो आयोजना वातावरण, स्थानिय भौगोलीक अवस्थाका साथै सबै प्रकृतीले उपयुक्त भएको निर्देशक अर्जुन प्रसाद पौडेले जानकारी दिए ।आगमी बर्ष २०७४ साल बैशाख महिनाम  आयोजना निर्माण कार्य सुरुवात गरी २०७६ मंसिर ३० गने राष्ट्रिय प्रसारणमा जोड्ने गरी काम अगाडी बढेको होम बहादुर गलामीको भनाई रहेको छ । 

जसको लागि बुटवलका करिव ३३ सय सददस्यहरुले  लगानी गरेका छन् । २ अर्व ४१ करोड ५८ लाख रुपैयाँ लगातमा निर्माण हुने यो आयोजनामा बैंकबाट ऋण अनुदान ७० प्रतिश त र शेयर मार्फत ३० प्रतिशत लगानी रहेको छ । बार्षिक ४२ करोड २० लाख रुपैयाँ आम्दानी गर्न सकिने यो आयोजनाबाट एक जना सेयर सदस्यले बार्षिक २१.७७ प्रतिशत लगानीको प्रतिफल पाउने आयोजनाका  अध्यक्ष भरत नेपालले जानकारी दिए । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता