http://www.fenegosida.org/ हेर्नुस । जहाँ प्रति तोला छापावाल सुनको मूल्य ९ हजार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... http://www.fenegosida.org/ हेर्नुस । जहाँ प्रति तोला छापावाल सुनको मूल्य ९ हजार "/>
2026-07-11 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज सुनको मूल्य प्रतितोला ९ हजार ९ सय ९९ ! (अपडेट)

माघ ४, काठमाडौँ | आज सुन-चाँदीको मूल्य कति छ ? एकाबिहानै नेपाल सुन-चाँदी व्यसायि संघको आधिकारिक वेबसाइट http://www.fenegosida.org/ हेर्दा यो वेबसाइट ह्याकरको निशानामा परेको थियो । (अपडेट समय: बिहान ९:४०)। जहाँ प्रति तोला छापावाल सुनको मूल्य ९ हजार ९ सय ९९ अपडेट भएको थियो ।

तर यो बास्तविक सुनको भाउ भने हैन । मंगलबार बिहानैदेखि सुनचाँदी ब्यबसायी संघको आधिकारिक वेबसाइट ह्याक हुँदा यस्तो देखाएको हो | हरेक दिन सुन-चाँदीको भाउ अपडेट हुने यो आधिकारिक वेबसाइट ह्याकरको निशानामा परेको हो | नेपालमा बिभिन्न आधिकारिक वेबसाइटहरु पटक-पटक ह्याकरको निशानामा पर्ने गरेको छ | 

ह्याक भएको खबर हामीले अपडेट गरेको केहि समय पछी भने यो वेबसाइट पुरानै अवस्थामा सुचारु गरिएको छ 

(ह्याक भएपश्चात नेपाल सुन-चाँदी ब्यबसायि संघको वेबसाइट यस्तो देखाएको थियो |)


आज सुनको वास्तविक भाउ कति छ ? यहाँ क्लिक गरि हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट