माघ ६, काठमाडौं । नेपालकै नम्बर १ रेमिट्यान्स कम्पनी आइएमईले कस्टमर कार्डमा बोनस अंकसहित निश्चित उपहारको व्यवस्था गरेको छ । यो ब्यबस्था बमोजिम आइएमईले जति ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ६, काठमाडौं । नेपालकै नम्बर १ रेमिट्यान्स कम्पनी आइएमईले कस्टमर कार्डमा बोनस अंकसहित निश्चित उपहारको व्यवस्था गरेको छ । यो ब्यबस्था बमोजिम आइएमईले जति ध"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब आइएमई कस्टमर कार्डमा जति बोनस त्यतिनै आकर्षक उपहार

२०७३, ६ माघ बिहीबार १६:४७


माघ ६, काठमाडौं । नेपालकै नम्बर १ रेमिट्यान्स कम्पनी आइएमईले कस्टमर कार्डमा बोनस अंकसहित निश्चित उपहारको व्यवस्था गरेको छ । यो ब्यबस्था बमोजिम आइएमईले जति धेरै प्वाइन्ट त्यतिनै राम्रो र आकर्षक उपहार पाईनेछ । यो योजना आगामी असार मसान्तसम्म लागु हुनेछ ।

योजना अन्तर्गत कस्टमर कार्ड प्रयोग गरी गरिएका अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकमअनुसार निश्चित बोनस अंक प्राप्त हुनेछ । निश्चित बोनस अंकमा तोकिएको उपहार प्राप्त गर्न सकिनेछ ।

साथै बोनस अंक नलिएको अवस्थामा कस्टमर कार्ड कारोबार (आन्तरिक पठाइने) अन्तर्गत प्रत्येक दोस्रो कारोबारको सेवा शुल्कमा ५ प्रतिशत छुटको सुविधा प्राप्त गर्न सकिनेछ ।

पेन ड्राइभ, ब्याग, डीसहोम र मोबाईल सेटबोनस अङ्कवापत प्राप्त गर्न सकिने उपहारहरू हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो