१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरल नमुना सहकारीको रक्तदानमा ४२ युनिट रगत संंकलन

१० माघ २०७३, सोमबार ०९:३९


कमल सुबेदी 

माघ १०, पोखरा |

पोखराको चिप्लेढुंगामा रहेको सरल नमुना बचत तथा ऋण  सहकारी ले आङ्खनो  नबौ स्थापना दिवसको अबसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्त संचार पोखराको प्राबिधिक सहयोग रहेको रक्तदान कार्यक्रमकमा ४२ युनिट रगत संकलन भएको  सहकारी का अध्यक्ष दिपक बास्तोलाले जानाकारी दिए । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिवारीले सहकारी  नाफामुखि मात्र नभइ सामाजिक कृयाकलापमा पनि अग्रसर हुनुपर्ने बताउदै सरल नमुना बचत तथा ऋण सहकारीले उदाहरणीय काम गरेको बताए  ।

साना साना पँुजीलाई परिचालन गरेर  आर्थिक चलाएमान गराइ देश बिकाशमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।  त्यस्तै जिल्ला बचत संघ कास्कीका अध्यक्ष सुदिप ढकालले सहकारीको तिन खम्बे नितिलाई अबलम्बन गरि अगाडी बढ्नुपर्नेमा जोड दिए  ।  कार्यक्रममा भर्खरै  निर्बाचित जिल्ला बचत संघ कास्कीका अध्यक्ष सुदिप ढकाललाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सरल नमुना बचत तथा ऋण  सहकारीका अध्यक्ष दिपक बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि पोखरा शाखाका प्रबन्धक केदारनाथ उप्रेती,सहकारी का सल्लाहकार भरत प्रसाद तिवारी,उपाध्यक्ष एंबम कार्यक्रम संयोजक राम बहादुर बुलकोटीले आ आङ्खना भनाइहरु राखेका थिए भने कार्यक्रमको संचालन सस्थाका सचिव निर्मल बास्तोलाले गरेका थिए  ।   सहकारीले स्थापना दिबसको अबसर पारेर मंगलबार  आकुरा भिलेजमा रहेका  एच आई भि संक्रमित बालबालीकालाई शैक्षिक सामाग्री बितरण गर्ने सचिव निर्मल बास्तोलाले जानाकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह