माघ ११, काठमाडौँ | ​नेपाल स्टक एक्सचेन्जले सोमबार गरेको निर्णय अनुसार सनराइज बैंक लिमिटेडको १ करोड ३२ लाख ५३ हजार ४ सय ८८ कित्ता शेयर सुचिकृत भएको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ११, काठमाडौँ | ​नेपाल स्टक एक्सचेन्जले सोमबार गरेको निर्णय अनुसार सनराइज बैंक लिमिटेडको १ करोड ३२ लाख ५३ हजार ४ सय ८८ कित्ता शेयर सुचिकृत भएको छ । 
<"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सनराइज बैंकको १ करोड ३२ लाख शेयर सुचिकृत

२०७३, ११ माघ मंगलवार १६:००

माघ ११, काठमाडौँ | ​नेपाल स्टक एक्सचेन्जले सोमबार गरेको निर्णय अनुसार सनराइज बैंक लिमिटेडको १ करोड ३२ लाख ५३ हजार ४ सय ८८ कित्ता शेयर सुचिकृत भएको छ । 

 शेयर सुचिकृत भएसंगै सनराइज बैंकका शेयरधनीहरुले शेयर कारोबार गर्नसक्ने छन । बैंकले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार सनराइज बैंकको चुक्ता पूँजी ५ अर्ब ३० करोड भन्दा बढी पुगेको छ । बैंकले एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेको प्राप्ति पश्चातकायम हुने चुक्ता पूँजीमा ३० प्रतिशत  हकप्रद शेयर जारी गर्नेछ । यससँगै सनराइज बैंकको चुक्ता पूँजी करिब रु. ७ अर्ब ९ करोड पुग्नेछ । 

बैंकले यही आर्थिक बर्षमा नाफाबाट बोनस शेयर जारी गरी चुक्ता पूँजी न्यूनतम रु. ८ अर्ब पुर्याउने लक्ष लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो