कमल रावल/माघ १२, मंगलसेन । अछाम जिल्लामा हुन लागेको अछाम शैक्षिक एवं धार्मिक महोत्सवलाई सफल पार्नका लागि अमेरिकामा बसोबास गर्दै आएका अछामीले सहयोग गर्ने भएका छन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/माघ १२, मंगलसेन । अछाम जिल्लामा हुन लागेको अछाम शैक्षिक एवं धार्मिक महोत्सवलाई सफल पार्नका लागि अमेरिकामा बसोबास गर्दै आएका अछामीले सहयोग गर्ने भएका छन "/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

शैक्षिक एवं धार्मिक महोत्सव सफल बनाउन अमेरिकाका अछामीद्धारा पौने २ लाख सहयोग

२०७३, १२ माघ बुधबार १६:२५

कमल रावल/माघ १२, मंगलसेन । अछाम जिल्लामा हुन लागेको अछाम शैक्षिक एवं धार्मिक महोत्सवलाई सफल पार्नका लागि अमेरिकामा बसोबास गर्दै आएका अछामीले सहयोग गर्ने भएका छन । 

सयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको हस्सट्नमा रहेको हस्ट्न अछामी समाजको सक्रियतामा सहयोग गर्न लागिएको हो । विभिन्न ब्यक्तिबाट १ लाख ९० हजार २ सय ११ रुपैयाँ आर्थिक संकलन गरि सहयोग स्वरुप प्रदान गरिएको हो । 

हस्ट्न अछामी समाजका उपाध्यक्ष कर्ण बहादुर बोगटीका अनुुसार मंगलसेनका ब्यावसायी गँगन कसिले ५१ हजार १, मंगलसेनका खगेन्द्र ढुगानाले १७ हजार १ सय १, पायलका झँकर कुवरले १६ हजार ३ सय १, मंगलसेनका कर्ण बहादुर बोगटीले १६ हजार ३ सय १, बयालपाटाका विवेक कुवरले १६ हजार ३ सय १, बस्तीका धुव्र बहादुर थापाले १६ हजार ३ सय १, बयालपाटाका विक्रम कुवरले १६ हजार ३ सय १ गरेका छन् ।

यस्तै बयालपाटाका कमल बहादुर कुवरले १६ हजार ३ सय १, बस्तीका विनोद थापाले ११ हजार १ सय १, विनायकका अक्कल केसिले १० हजार ५ सय १ र नरेश रावलले २ हजार ७ सय १ सहयोग गर्नु भएको छ । 

कार्यक्रमलाई सहयोग गरिदिन हुन देश बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा उनिहरुले अनुरोध समेत गरेका छन । विदेशमा रहेका दाजु भाईको सानो सहयोगले अछाम क्याम्पसमा स्नात्तोकोत्तर कक्षा सन्चालन गर्न ठूलो सहयोग पुग्ने उनिरुहेको आशा रहेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी