२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काभ्रेमा भूकम्पपीडितका लागि खानेपानी आयोजना सम्झौता

२०७३, २३ माघ आईतवार ०१:३१

माघ २३, धुलिखेल | काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट गाविसका तीन सय ८५ भूकम्पपीडित घरधुरीका लागि खानेपानी आयोजना उपलब्ध गराइने भएको छ । 

त्यहाँका छ वटा वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब रु एक करोड ९२ लाखको योजनामा शनिबार सम्झौता भएको छ । 

सम्झौतामा दाताबाट करिब रु एक करोड ४० लाख, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेबाट रु १२ लाख ३७ हजार र उपभोक्ता समितिबाट स्थानीय जनश्रमदान करिब रु ४० लाख ८१ हजार व्यहोर्ने जनाइएको छ । 

आयोजना नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाको समन्वयमा डेनिस रेडक्रस कन्सल्टिएमको आर्थिक सहयोगमा निर्माण हुने भएको हो । “हामीले त्रिपक्षीय रुपमा आयोजना सम्झौता गरी कामलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गरिसकेका छौँ”, नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका सभापति रघुवीर चौप्रधानले भन्नुभयो – “अब यही आवको मसान्तभित्रमा तपाईंहरुले खानेपानी उपभोग गर्न पाउनुहुनेछ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध