दलसिंह गिरी | माघ २४ कालिकोट | जिल्लाको जिल्ला अस्पताललाई १५ सैयाबाट ५० सैयाको सुविधा सम्पन्न अस्पताल बनाउन प्रक्रिया चाडै सुरु गरिने प्रतिवद्धता बर्तमान स्वास्थ्य मन्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | माघ २४ कालिकोट | जिल्लाको जिल्ला अस्पताललाई १५ सैयाबाट ५० सैयाको सुविधा सम्पन्न अस्पताल बनाउन प्रक्रिया चाडै सुरु गरिने प्रतिवद्धता बर्तमान स्वास्थ्य मन्त"/>
२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटमा ५० सैयाको अस्पताल बनाईने

२०७३, २४ माघ सोमबार १४:११

दलसिंह गिरी | माघ २४ कालिकोट | जिल्लाको जिल्ला अस्पताललाई १५ सैयाबाट ५० सैयाको सुविधा सम्पन्न अस्पताल बनाउन प्रक्रिया चाडै सुरु गरिने प्रतिवद्धता बर्तमान स्वास्थ्य मन्त्रि गगन थापाले गर्नु भएको छ । जिल्लाको एकमात्र अस्पतालको रुपमा रहेको १५ सैयाको जिल्ला अस्पताललाई ५० सैयाको बनाउन अनुरोध सहितको ज्ञापन पत्र बुझ्दै मन्त्रि थापाले यस्तो प्रतिवद्धता गर्नु भएको हो । 

तरुण दलका केन्द्रिय महासचिव एवं नेपाली कांग्रेस कालिकोटका महासमिति सदस्य भुपेन्द्रजंग शाहीको नेतृत्वमा गएको कालिकोटका युवा अभियान्ताहरुको टोलीले मन्त्रालयमै गएर बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्रि थापाले कालिकोटे जनताहरुको जिबन स्तर र स्वास्थ्य अवस्था साथै भौगोलिक अवस्थाबारे आफुले नजिकबाट नियालेकाले कालिकोटे जनताको इच्छा र चाहनालाई सार्थक तुल्याउन आफु प्रतिवद्ध रहेको बताउनु भएको छ । 

जिल्ला अस्पतालको स्तर उन्नती बृद्धिका लागि भौतिक संरचना निर्माण प्रक्रिया अगाडी बढाई सकिएकाले अब छिट्टै कालिकोटको मुहार फेरीने मन्त्रि थापाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने