माघ २६, काठमाडौं । सार्वजनिक लेखा समितिले भूकम्पपछिको पुनर्निर्माणको काम सन्तोषजनक नभएको भन्दै काम द्रुत गतिमा अघि बढाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २६, काठमाडौं । सार्वजनिक लेखा समितिले भूकम्पपछिको पुनर्निर्माणको काम सन्तोषजनक नभएको भन्दै काम द्रुत गतिमा अघि बढाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्प पिडितलाई एक महिनाभित्र पहिलो किस्ता दिन निर्देशन

२०७३, २६ माघ बुधबार ११:४९

माघ २६, काठमाडौं । सार्वजनिक लेखा समितिले भूकम्पपछिको पुनर्निर्माणको काम सन्तोषजनक नभएको भन्दै काम द्रुत गतिमा अघि बढाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

समितिको आज (बुधबार) बसेको बैठकले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डाक्टर गोविन्द पोखरेललाई बैठकमा बोलाएर समितिले एक महिनाभित्रै आवास निर्माणका लागि पहिलो किस्ताको बजेट दिईसक्न निर्देशन समेत दिएको छ ।

निर्देशन अनुसार तीन महिनाभित्र दोस्रो किस्ताको रकम समेत दिलाउन प्राधिकरणलाई निर्देशन दिइएको छ । त्यस्तै आजको बैठकले पुनर्निर्माण सम्बन्धि बजेट अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट बजेट निकासा हुँदै आएकोमा प्राधिकरणकै कोषबाट सञ्चालन हुने व्यवस्था गर्न सरकारलाई पनि निर्देशन दिएको छ ।

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध