अमर पासमान | माघ २९, सिरहा | नेपाल पत्रकार महासंघ सिरहाको नव निर्मित भवनको शुक्रवार समुद्घाटन भएको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमर पासमान | माघ २९, सिरहा | नेपाल पत्रकार महासंघ सिरहाको नव निर्मित भवनको शुक्रवार समुद्घाटन भएको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल पत्रकार महासंघ सिरहाको नव निर्मित भवन समुद्घाटन

२०७३, २९ माघ शनिबार ०६:१४

अमर पासमान | माघ २९, सिरहा | नेपाल पत्रकार महासंघ सिरहाको नव निर्मित भवनको शुक्रवार समुद्घाटन भएको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले नव निर्मित भवनको समुद्घाटन गरेको नेपाल पत्रकार महासंघ शाखा सिरहाका जिल्ला सभापति देवकुमार यादवले जानकारी दिएका छन् । 

जिल्ला सभापति यादवका अनुसार महासंघ भवन निर्माणमा विभिन्न सहयोगीहरु जिल्ला विकास समिति सिरहा, सिरहा नगरपालिका सिरहा, सामाजिक अभियन्ता धीरेन्द्र कुमार साह, विष्णुदेव यादव, भोगिन्द्र साह, रंजीत यादव लगायत ब्यक्तिहरुको निकै योगदान रहेकोले संघस्थागत तथा ब्यक्तिगत रुपमा सम्मान पत्र तथा प्रसंसा पत्र प्रदान गरी सम्मान गरेको उनले बताए । 

उक्त समुदघाटन समारोह अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव उजिर मगर, केन्द्रिय सदस्य गणेश लम्साल, वरिष्ठ पत्रकार रामरिझन यादव, चन्द्रदेव कामती, राष्ट्रपतिका स्वीकिय सचिव जिवछ साह, नेपाल पत्रकार महासंघ शाखा सिरहाका पूर्व अध्यक्ष दिनेश्वर गुप्ता, प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ, प्रहरी उपरीक्षक शेखर कोईराला,सिमा सुरक्षा सशस्त्र प्रहरी बलका उपरीक्षक चन्द्र भट्ट, सिरहा नगरपालिकाका कार्यकारी अधिकृत ईन्द्रदेव यादव, लगायत जिल्लाभरीका पत्रकारहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !