फागुन २, काठमाडौँ । माछापुछ्रे बैंक लिमिटेडले आइतबारदेखि पाटन (गाबहाल) शाखालाई कुमारीपाटी (तफाल्हो) मा स्थानान्तरण गरेको छ । 

संचालनमा आएको य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २, काठमाडौँ । माछापुछ्रे बैंक लिमिटेडले आइतबारदेखि पाटन (गाबहाल) शाखालाई कुमारीपाटी (तफाल्हो) मा स्थानान्तरण गरेको छ । 

संचालनमा आएको य"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माछापुछ्रे बैंकको कुमारीपाटी शाखा संचालनमा

२ फाल्गुन २०७३, सोमबार ०७:५६


फागुन २, काठमाडौँ । माछापुछ्रे बैंक लिमिटेडले आइतबारदेखि पाटन (गाबहाल) शाखालाई कुमारीपाटी (तफाल्हो) मा स्थानान्तरण गरेको छ । 

संचालनमा आएको यस नयाँ शाखाबाट बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको माछापुच्छ्रे बैंकले जनाएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको छ । 

४ अर्व ६६ करोड ६४ लाख चुक्ता पुंजी रहेको यस बैकले २०७३ साल पौष मसान्तसम्म रु ५८ अर्व २४ करोड निक्षेप परिचालन गरी रु. ५१ अर्व ८५ करोड कर्जा प्रवाह गरेको छ भने सो अबधिमा ८४ करोड ९१ लाख संचालन मुनाफा गरेको छ । यस्तै बैकले ५७ करोड ५३ लाख खुद मुनाफा गरेको छ । हाल यस बैंकले ५६ शाखा तथा १ एक्स्टेन्सन काउन्टर मार्फत सम्पुर्ण बैकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव