कृष्ण कँडेल | फागुन ८, बागलुङ | गरिमा विकास बैङ्क लिमिटेड बुर्तिबाङ साखाले चालु आर्थिक बर्षको अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल | फागुन ८, बागलुङ | गरिमा विकास बैङ्क लिमिटेड बुर्तिबाङ साखाले चालु आर्थिक बर्षको अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । 

<"/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अधिकारीचौर र खुङ्गाको सामाजिक सुरक्षा भत्ता गरिमा बैंकबाट

२०७३, ९ फाल्गुन सोमबार ०३:३१

कृष्ण कँडेल | फागुन ९, बागलुङ | गरिमा विकास बैङ्क लिमिटेड बुर्तिबाङ साखाले चालु आर्थिक बर्षको अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । 

बैङ्कले बागलुङको अधिकारीचौर र खुङ्गा गाविसका १ हजार ६ सय ९३ जनाको सामाजिक सुरक्षा भत्ता बैसाखदेखि वितरण गर्ने सहमती भएपछि खाता खोल्ने काम सुरु भएको छ । 

फागुन १ गतेदेखि खाता खोल्न सुरु गरिएकोमा एक हप्ताको अवधिमा ६ सय ८४ जना लबग्राहीले खाता खोलेका गरिमा बैंक बुर्तिबा साखा कर्जाफाँटका अमृत कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

बैङ्मा खाता खोल्नेको भिड भएपछि कार्यालय बाहिरै बसेर खाता खोल्ने काम सञ्चालन गरिएको श्रेष्ठको भनाई छ । बैंकमा खाता खोल्न ज्यष्ठ नागरिक, दलित बालवालिका र अपाङ्गता भएका नागरिकहरुको भिड नै लाग्ने गरेको छ । 

बागलुङमा जिल्ला विकास समिति, गाविस कार्यालय र बैंकविच सहमती गरि बैंकबाटै सामाजिक सुरक्षा भत्ता वितरणको तयारी सुरु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !