दलसिंह गिरी | फागुन १०, कालिकोट | २० औं जिल्ला परिषद संचालनका लागि पूर्व तयारी अनुरुप विषयगत समितिको बैठक तालिका अनुसार आज दोश्रोदिन सामाजिक बिकास समितिको बैठक सुरु भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | फागुन १०, कालिकोट | २० औं जिल्ला परिषद संचालनका लागि पूर्व तयारी अनुरुप विषयगत समितिको बैठक तालिका अनुसार आज दोश्रोदिन सामाजिक बिकास समितिको बैठक सुरु भएक"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विषयगत समितिका बैठक अन्तर्गत आज दोश्रो दिन सामाजिक समितिको बैठक सुरु

२०७३, १० फाल्गुन मंगलवार १५:१७

दलसिंह गिरी | फागुन १०, कालिकोट | २० औं जिल्ला परिषद संचालनका लागि पूर्व तयारी अनुरुप विषयगत समितिको बैठक तालिका अनुसार आज दोश्रोदिन सामाजिक बिकास समितिको बैठक सुरु भएको छ । सामाजिक विकास समितिका संयोजक पदम बहादुर शाहीको सयोजकत्व सामुदाय संग सरोकार राख्ने सरकारी तथा गैर सरकारी निकाय, राजनैतिक दल नागरिक समाजको सहभागितामा बैठक सुरु भएको हो ।

दुई दिन सम्म संचालन हुने बैठकमा आज पहिलो दिन सामाजिक विकास समितिभित्र पर्ने १४ वटा सरकारी तथा गैर सरकारी निकायहरुले आआफ्नो बार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् । बैठकमा विशेषगरी समुदाय स्तरमा गरिने कार्यक्रम तथा नीतिगत योजनाहरुको बार्षिक कार्यक्रम प्रस्तुत गरिएको छ । आज आफ्नो कार्ययोजना प्रस्तुत गर्न नपाएका निकायहरुले भोली प्रस्तुत गरी उठेका सवालहरुमाथी भोली छलफल गरी सामाजिक विकास समितिको तर्फबाट जिल्ला परिषदमा पास गर्ने नीतिगत निर्णयहरु तय गर्ने गरी बैठक आज स्थगित भएको आयोजक समितिका संयोजक पदमबहादुर शाहीले बताउनु भएको छ । बैठकको सहजीकरण सामाजिक विकास समितिका सदस्य सचिव एवं जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद तिवारीले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा