फागुन १८, विर्तामोड । सनराइज बैंक लिमिटेडले विर्तामाडको नँया बसपार्कमा एटिएम संचालनमा ल्याएको छ ।

मंगलबार एटिएमको उद्घाटन बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले गरेका छन् । हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ६८ वटा शाखा, ७४ वटा एटिएम, १३ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Related News