बैशाख ५, बझाङ | बझाङको बुङगल नगरपालिका वडा नं २ मा पर्ने अपर कालगां जलबिद्युत आयोजनाको निमार्ण कार्य सुरु भएको छ । 

२०६५ साल देखि सम्भाव्यता अध्ययन सुरु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ५, बझाङ | बझाङको बुङगल नगरपालिका वडा नं २ मा पर्ने अपर कालगां जलबिद्युत आयोजनाको निमार्ण कार्य सुरु भएको छ । 

२०६५ साल देखि सम्भाव्यता अध्ययन सुरु "/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

३८ मेघावाटका अपर कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य सुरु

२०७४, ५ बैशाख मंगलवार ०५:४५

बैशाख ५, बझाङ | बझाङको बुङगल नगरपालिका वडा नं २ मा पर्ने अपर कालगां जलबिद्युत आयोजनाको निमार्ण कार्य सुरु भएको छ । 

२०६५ साल देखि सम्भाव्यता अध्ययन सुरु भएको ३८.४६ मेघावाटको यस आयोजनाको निमार्ण कार्य सुरु भएको हो । साविकको दहबगर गा.वि.स वडा नं ६ र हालको बुङगल नगरपालिका वडा नं २ मा ईनटेक बनेर खिरातडीको बिजगडमा पावर हाउस बन्ने अपर कालंगा जलविद्युत आयोजनाको ७ किलोमिटर लामो सुरुङ खन्ने काम सुरु भएको छ । आयोजना निर्माणले नेपालमा भैरहेको लोडसेटिङको समस्या कम गर्न सहयोग पुग्ने भएको छ । लोडसेडिङले बन्द अवस्थामा रहेका विभिन्न कलकारखाना तथा उद्योगहरु संचालनमा पनि यस आयोजनाले सहयोग पुग्ने भएको छ । यस क्षेत्रमा विभिन्न उद्योगका लागी आवश्यक प्रसस्त कच्चा पर्दा भएकाले विभिन्न उद्योग स्थापनाका लागी सम्भावना रहेको छ ।

सुदुरपश्चिम लगायत देशमा का क्रममा हजारौंको संख्यामा रोजगारी सिर्जना हुने र निमार्ण सम्पन्न भए पछि  तिन सय पचास जना भन्दा बढी स्थानीयले रोजगारीको अवसर प्राप्त गर्ने छन् । सुदुर पश्चिमको विकासका लागी यो आयोजना कोसेढुङ्गा सावित हुने कालंगा हाइड्रो प्रालीका संस्थापक विरेन्द्र मल्लले जानकारी दिनुभयो  । 

बझाङका दुर्गम गांउमा आयोजना निर्माण कार्य सुरु भए पछि यस क्षेत्रमा स्थानियहरुमा  खुसीयाली छाएको छ । विकट ठांउमा यस्ता ठूला आयोजना बने पछि यस क्षेत्रको बिकासको महत्वपुर्ण योगदान पुग्ने अपेक्षा बुङल बासिले गरेका छन  । यो आयोजना निमार्ण हुन लागे पछि आफ्नो शैक्षिक योग्यता र दक्षता अनुसारको रोजगार यस क्षेत्रका युवाहरुले पाईरहेको छन् । हिजोका दिनमा रोजगारका लागी विदेशिने युवाहरु हाल यसै आयोजनामा काम गरि रहेको र यस आयोजनाले बझाङको मुहार फेर्ने उने यस क्षेत्रका स्थानियवासिहरुको भनाई छ ।  - मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते