भास्कर के.सी/असार ३१, कञ्चनपुर । गौरा देवि साँस्कृतिक सेवा समितिको ११ औ वार्षिक साधारण सभा सम्मपन्न भएको छ । 

आज भएको सभाले कार्यसमिति पुनर्गठन गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर के.सी/असार ३१, कञ्चनपुर । गौरा देवि साँस्कृतिक सेवा समितिको ११ औ वार्षिक साधारण सभा सम्मपन्न भएको छ । 

आज भएको सभाले कार्यसमिति पुनर्गठन गर"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गौरा देवि साँस्कृतिकको ११औ वार्षिक साधारण सभा सम्मपन्न

२०७४, ३१ असार शनिबार ११:५९

भास्कर के.सी/असार ३१, कञ्चनपुर । गौरा देवि साँस्कृतिक सेवा समितिको ११ औ वार्षिक साधारण सभा सम्मपन्न भएको छ । 

आज भएको सभाले कार्यसमिति पुनर्गठन गर्दै यस भन्दा पहिलोका अध्यक्ष नवनित चन्दले समय दिन नसक्ने भए पछि नयाँ अध्यक्ष राजेन्द्र के.सी, सदस्यमा विरेन्द्र राज विष्ट र मानमती जोशीलाई चयन गरेका छन् । त्यसैगरी साउन ५ गते देखि ७ गते सम्म मानसखण्ड संहिता पुराण तथा रुद्रभिषेक कायैक्रम संचालन गर्ने निर्णय सो सभाले गरेको छ । 

उपाध्यक्ष सरस्वती दहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथीमा हेम विक्रम थापा रहनु भएको थियो, विशिष्ट अतिथीमा नवनिर्वाचित वडा नं. १८का अध्यक्ष राजेन्द्र पाण्डेय रहनु भएको थियो । 

स्वागत मन्तव्य प्रा.डा. मुकुन्द कलौनीले दिनु भएको थियो भने सचिव मदन राज जोशीले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष दुर्गा दत्त जोशीको आर्थिक प्रतिवेदन पेश तथा समर्थन गर्नुको साथै कार्यक्रम संचालन पनि सचिव जोशीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते