साउन, काठमाडौँ । सनराइज बैंकको चुक्ता पूँजी ७ अर्ब २ करोड पुगेको छ । 

बैंकले दश शेयर बराबर तीन शेयर (१०:३) को अनुपातमा हकप्रद सेयर बिक्री गरेपश्चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन, काठमाडौँ । सनराइज बैंकको चुक्ता पूँजी ७ अर्ब २ करोड पुगेको छ । 

बैंकले दश शेयर बराबर तीन शेयर (१०:३) को अनुपातमा हकप्रद सेयर बिक्री गरेपश्चा"/>

2026-07-25 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सनराइज बैंकको चुक्ता पूँजी ७ अर्ब २ करोड पुग्यो

साउन, काठमाडौँ । सनराइज बैंकको चुक्ता पूँजी ७ अर्ब २ करोड पुगेको छ । 

बैंकले दश शेयर बराबर तीन शेयर (१०:३) को अनुपातमा हकप्रद सेयर बिक्री गरेपश्चात चुक्ता पूँजी ७ अर्ब नाघेको जनाएको  छ । बैंकले आठ अर्ब पुर्याउन अपुग पूँजी बोनसबाट जुटाउने निर्णय गरेको  छ ।

बैंकले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दे गत आर्थिक बर्षको मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी न्यूनतम ८ अर्ब पुर्याउने जनाएको हो । जस अनुसार बैकले ९८ करोड रुपैयाँ बराबरको बोनस वितरण गरे पनि चुक्तापूँजी आठ अर्ब पुग्नेछ ।

बैंकले गत वैशाख २९ गतेसम्म कायम शेयरधनीहरुलाई (१०: ३) को अनुपातमा प्रति शेयर मूल्य एक सय रुपैयाँ अंकित दरले एक अर्ब ६३ करोड ५९ लाख रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद शेयर बिक्री गरेको थियो ।

उक्त शेयर रित पूर्वक आवेदन गरेका ७१ ह्जार ६१३ जना शेयरधनीहरुलाई एक करोड ५६ लाख ४६ हजार २९४ कित्ता शेयर बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

बैंकले रित पूर्वक आवेदन नपरेको बाँकी ७ लाख १३ हजार ३४२ कित्ता सेयर भने केही समयपछि लिलामी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक