२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्यूठानमा गत वर्ष ३ सय ९ वटा साना तथा लघु उद्योग दर्ता

९ श्रावण २०७४, सोमबार ११:५४

स्मृती घर्ती मगर/साउन ९, प्यूठान । आर्थिक वर्ष ०७३/७४ मा प्यूठान जिल्लामा ३ सय ९ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग विकास समितिका नासु राजेन्द्र श्रेष्ठका अनुसार ती उद्योग दर्ताबाट रु १२ लाख ४४ हजार ५ सय राजश्व संकलन भएको छ । उद्यमीलाई कर छुट र औजार उपलब्ध गराएको उहाँले बताउनुभएको छ।

दर्ता भएका साना तथा लघु उद्योगमा ३ वटा साना र ३ सय ६ वटा घरेलु उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति प्यूठानले जानकारी दिएको छ।

त्यस्तै २ सय ७६ वाणिज्य संग दर्ता भएका छन् भने १ सय ६९ फर्म नविकरण गरिएका छन्। ३ सय २० वटा नामसारि, ठामसारि लगायतको कार्य भएको घरेलु तथा साना उद्योग विकास समितिका नासु राज कुमार शर्माले जानकारी दिनु भएको छ।

ति कार्यवाट कुल १६ लाख ८० हजार २ सय २५ रुपिया राजश्व संकलन भएको घरेलु तथा साना उद्योग विकास समिति प्यूठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ