साउन ११, मुगु । नेपालमा पहिलो पटक भएको नया संरचना अनुसार मुगु जिल्लामा रहेको एक मात्र  पहिलो छायाँनाथ रारा नगरपालिकाले आज आर्थिक बर्ष २०४/०७५को बार्षिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ११, मुगु । नेपालमा पहिलो पटक भएको नया संरचना अनुसार मुगु जिल्लामा रहेको एक मात्र  पहिलो छायाँनाथ रारा नगरपालिकाले आज आर्थिक बर्ष २०४/०७५को बार्षिक"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिलो नगरको पहिलो बजेट ३५ करोड सार्बजनिक गरीयो

२०७४, ११ श्रावण बुधबार १२:३२


साउन ११, मुगु । नेपालमा पहिलो पटक भएको नया संरचना अनुसार मुगु जिल्लामा रहेको एक मात्र  पहिलो छायाँनाथ रारा नगरपालिकाले आज आर्थिक बर्ष २०४/०७५को बार्षिक निति  तथा बजेट ३५ करोड ५१ लाख ८१ हजार रुपैया प्रस्तुत गरेको छ ।

जिल्ला मुगुको जिल्ला समन्व समितिको सभाहलमा छायाँनाथ रारा नगरपालिकाको बार्षिक बजेट प्रस्तुत नगरपालिकाका मेहेर हरीजङ्क शाहीले चालु तर्फ ६ करोड ४७ लाखा ९२ हजार र पूर्जि खर्च तर्फ १७ करोड ९३लाख ९७ हजार मध्य बिषेशगरी सडक तर्फ ७ करोड बिधुत तर्फ २करोड ५०लाख र पर्याटनमा १ करोड पहिलो प्रथामिकतामा बजेट छुट्याएको मेहेर हरीजङ्क शाहीले बताएका छन  ।

ससर्त तर्फ ११ करोड १० लाख ३२ हजार गरी ३३ करोड २४ लाख ८१ हजार आई रहेको छ भने कर तथा राजश्व सेवा शुल्क दस्तुर पर्याटन शुल्क बापत नगरपालिकाले २ करोड २७ लाख भन्दा बडी राजश्व उठाउर्ने अनुमानित गरेको समेत मेहेर शाहीले प्रस्तुत गरेका छन ।      

नेपाल सरकारबाट पाप्त अनुदान रकम ३३ करोड २४ लाख ८१ हजार र स्थानिय राजश्वबाट संकलन हुर्ने अनुमानित रकम २ करोड २७ लाख गरी जम्मा ३५ करोड ५१ लाख ५१ हजार बजेट बजेट  तथा निति सार्बजनिक कार्याक्रममा सार्वजनिकरण गरीएको छ ।  

छायानाथ रारा नगरपालिकाले बिषेश गरी सडक, बिद्युत, पर्यटन, सुचना तथा प्रबिधि,शिक्षा,स्वास्थ्य,खानेपानिमा बिशेष जोड दिएको बार्षिक बजेट बिनियोजनमा गरीएको छ ।   

आगामि ५ बर्ष भित्र छायानाथ रारा नगरपालिकालाई सम्बृद्धि बनाउर्ने उदेश्यले एक घर एक धारा एकघर दश रुख , गाँउ गाँउमा बिद्युत सड्क, एक वडा एक पुस्तकालर्य, रारामा पर्यटन बिकासका लागी हेमस्टे, पाठेघर समस्या एकल महिला महिलाहित सम्बन्धीत आमा कार्याक्रम लगाएतका योजनाहरु रहेको उपप्रमुख सुन्तला रोकायाले बताएकि छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते