साउन ३०, बर्दिया । जब्दीघाटस्थित बबई नदिको पुल भास्सिएको छ । 

दुई वर्षअघि निर्माण गरिएको उक्त पुल हस्तान्तरण नहुँदै भास्सिएको हो । उक्त पुल पप्पु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३०, बर्दिया । जब्दीघाटस्थित बबई नदिको पुल भास्सिएको छ । 

दुई वर्षअघि निर्माण गरिएको उक्त पुल हस्तान्तरण नहुँदै भास्सिएको हो । उक्त पुल पप्पु"/>

2026-09-19 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हस्तान्तरण नहुँदै बाढीले भास्सियो बर्दियाको बबई पुल


साउन ३०, बर्दिया । जब्दीघाटस्थित बबई नदिको पुल भास्सिएको छ । 

दुई वर्षअघि निर्माण गरिएको उक्त पुल हस्तान्तरण नहुँदै भास्सिएको हो । उक्त पुल पप्पु कन्सट्रक्सनले बनाएको थियो ।

पुल भास्सिएपछि बर्दिया सदरमुकाम गुलरिया हुँदै उत्तर–दक्षिणको यातायात ठप्प भएको छ । पुल भासिएपछि उत्तरी भेगसँग यातायात सम्पर्क विच्छेद भएको छ । पुल कमसल भएको भन्दै स्थानीयबासीले पटक–पटक विरोध गरेपनि निर्माण सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई