सम्राट सिंह | भदौ १९, बझाङ | सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा निर्माण हुन थालेको जिल्ला अदालत भवनको सम्माननिय प्रधान न्यायधिशले शिलान्यास गर्नुभएको छ । सो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | भदौ १९, बझाङ | सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा निर्माण हुन थालेको जिल्ला अदालत भवनको सम्माननिय प्रधान न्यायधिशले शिलान्यास गर्नुभएको छ । सो"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रधान न्यायधिशद्वारा जिल्ला अदालतको भवन शिलान्यास

२०७४, १९ भाद्र सोमबार १४:३३

सम्राट सिंह | भदौ १९, बझाङ | सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा निर्माण हुन थालेको जिल्ला अदालत भवनको सम्माननिय प्रधान न्यायधिशले शिलान्यास गर्नुभएको छ । सोमबार सम्माननिय प्रधान न्यायधिश गोपाल प्रसाद पराजुलीले जिल्लामा निर्माण हुन थालेको भवनको शिलान्यास गरेको हो ।

कन्टिजेन्सी सहित ८५ लाख ५० हजार लागतमा निर्माण हुन थालेको ३ तले ३७ कोठा भएको पक्की भवन को शिलान्यास गर्न प्रधान न्यायधिश बझाङ आउनुभएको थियो । जिल्लाको  सदरमुकाम चैनपुरको पानकोट रोडमा निर्माण हुन थालेको भवनले ६ हजार ८ सय ६४ वर्गफिट जमिन ओगट्ने जनाएको छ । २०७४ बैशाख २२ गते ठेक्का सम्झौता भई २०७६ बैशाख २१ गते निर्माण कम्पनिले भवन निर्माण गरिसक्नु पर्नेछ ।

शिलान्न्यास कार्यक्रममा बोल्दै प्रधान न्यायधिश पराजुलीले ठेकदारले गुणस्तरिय सामग्री प्रयोग गरि भवन तोकिएको समयमा नै निर्माण गर्नुपर्ने बताउनुभयो । आजै अछाम जिल्लामा पनि जिल्ला अदालतको भवन उदघाटन गरी प्रधान न्यायधिश बझाङ आउनु भएको थियो ।

तश्विरमा: जिल्ला अदालत बझाङको भवन शिलान्यास गरे पश्चात बोल्दै सम्माननीय प्रधान न्यायधिस पराजुली ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते