सागर शर्मा | असोज २९, प्युठान | झिमरुक गाउँ पालिकाले आफ्नो क्षेत्र भित्रमा रहेका बजारहरु लाइ  हिजो अनुगमन गरेको छ ।  उपभोक्ताको स्वास्थ्य लाई ध्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा | असोज २९, प्युठान | झिमरुक गाउँ पालिकाले आफ्नो क्षेत्र भित्रमा रहेका बजारहरु लाइ  हिजो अनुगमन गरेको छ ।  उपभोक्ताको स्वास्थ्य लाई ध्य"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानको झिमरुकमा बजार अनुगमन, ५३ प्रकारका सामाग्री बरामत

२९ आश्विन २०७४, आईतवार ०१:३२


सागर शर्मा | असोज २९, प्युठान | झिमरुक गाउँ पालिकाले आफ्नो क्षेत्र भित्रमा रहेका बजारहरु लाइ  हिजो अनुगमन गरेको छ ।  उपभोक्ताको स्वास्थ्य लाई ध्यानमा राख्दै खाध्य , किराना तथा औषधि पसलमा अनुगमन गरिएको हो । 

अनुगमनको क्रममा विभिन्न पसलबाट बिस्कुट, दालमोट, चिजबल,मसला,चाउचाउ,मिठाई, चोखोपन,आटा,सुजिपिठो,तेल र औषधिसमेत गरि ५३ प्रकारका म्याद गुर्जेका सामाग्री बरामत गरिएको थियो ।  निरन्तर रुपमा अनुगमन गर्ने क्रममा झिमरुक गाउँपालिकाको बादिकोट, बाङेमरोट, ओखरकोट भित्र पर्ने बजार अनुगमन गरिएको हो । 

गाउँ पालिकाका कार्यकारी अधिकृत तारा किरण के सीको अगुवाइमा विभिन्न पसलहरुको अनुगमन गरिएको हो ।  टोलिको अगुवा के सी ले जनताको स्वास्थ्यलाई खेलबाड गर्न नहुने बताउनु भयो ‘उहाँले ब्यापारी लाई उपभोक्ताको स्वास्थ्य खेलबाड नगर्न र म्याद गुर्जेका सामाग्री बिक्रीवितरण नगर्न ब्यापारीलाई सचेत गराउनु भएको छ । ’

ब्यापारी ले ब्यबसाय संचालन गर्दा आफ्नो ब्यबसाय दर्ता गरेर मात्र संचालन गर्ने , सुर्तीजन्य पदार्थ र खाद्यान्न छुट्टाछुट्टै स्थानमा राखेर बिक्रीवितरण गर्ने, पसलमा मुल्यसुची राख्ने, नापतौल दुरुस्त देखिने गरि राख्ने, दर्ता नवीकरण गर्ने, खरिद बिक्री गर्दा बिल लिनेदिने गर्नु गर्नुपर्ने लगाएतको कुरामा समेत  सचेत गराइएको थियो । साथै बरामद गरिएको सामग्री हिजो नै प्रहरी,उद्योग बाणिज्य संघ प्रतिनिधि, ब्यापारी, पत्रकार र स्थानीयको रोहवरमा नस्ट गरिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही