2026-08-29 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने जग्गाधनीहरु आन्दोलित

कात्तिक १२, काठमाडौँ | देशको सवैभन्दा ठूलो जलाशययुक्त भनी प्रस्तावित गरिएको बाह्र सय मेगावाटको बुढी गण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाधनीहरुले उचित मुवब्जा नपाएको भन्दै गोरखा र धदिङ्गका मुख्य बजार हरु ठप्प बनाएका छन् ।

त्यस्तो त्यहाँका स्थानीयले धादिङ्गमा रहेको आरुघाट बजार र खहरे बजार पूर्ण रुपमा ठप्प पारेको छ भने त्यहाँका स्कुल र चल्ने सबारी साधनको आवात जावातमा समेत पूर्ण रुपमा बन्द गरिएको छ । त्यस्तै गरि गोरखामा पर्ने आर्खेत बजार पनि ठप्प बनाएका छन् ।

बुढी गण्डकी सरोकार समितिले कार्तिक १२/१३ गते बन्दको आव्हान गरेको थियो सोहि तालिका अनुसार गोरखा र धादिङ्गका बुढी गण्डकी प्रभावित क्षेत्रहरु पूर्ण रुपमा ठप्प छन् । स्थानीयको माग पुरा नभए नजिकै आउंदै गरेको प्रदेश र केन्द्रको चुनाबलाइ पनि असर पर्न सक्ने बुढी गण्डकी सरोकार समितिका सदस्य उमेश श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो