2026-07-25 02:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

युएई, कतार, मलेसिया, साउदी लगायत देशहरुको आज पैसाको मूल्य कति छ ?

मङ्सिर २९, काठमाडौं | नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार बिभिन्न देशको सटहीदर अघिल्लो दिनको तुलनामा घट-बढ भएका छन् । आज अमेरिकी डलर १ को खरिददर १०२.६५ रहेको छ भने बिक्रीदर १०३.२५ रहेको छ । 

त्यस्तै आज एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३७ पैसा र विक्रिदर २७ रुपैयाँ ५३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १९ पैसा र विक्रिदर २८ रुपैयाँ ३६ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र विक्रिदर २८ रुपैयाँ ११ पैसा तोकेको छ । उता मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १३ पैसा र विक्रिदर २५ रुपैयाँ २८ रहेको छ । 

त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४२ पैसा र विक्रिदर ९ रुपैयाँ ४८ पैसा रहेको छ । कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ९१ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ८९ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ २९ पैसा र विक्रिदर २ सय ७३ रुपैयाँ ८८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

हेर्नुहोस् सबै देशको विनिमय दर के -कति छ ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ