२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमाल बहुउद्देश्यीय सहकारीको चौधौं वार्षिक साधारण सभा सम्पन्न

२०७४, १ पुष शनिबार १३:२२

पुस १, सुर्खेत । वीरेन्द्रनगर ३ तातापानी सुर्खेत स्थित हिमाल बहुउद्देश्यीय सहकारी संस्था लि.को चौधौं वार्षिक साधारण सभा शनिवार वीरेन्द्रनगरमा सम्पन्नभएको छ ।

सहकारी आन्दोलनको समस्या र चुनौतीका बारेमा प्रकाश पार्दै राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि पदम दाहालले संस्थाले संचालन गरेका कुनै पनि अभियानमा आफुले सकेसम्म मद्दत गर्ने बताएका छन् । प्रमुख अतिथि दाहालले संस्थाको शेयरपँुजी नै मेरुदण्ड भएकोले यसको वृद्धि विकासमा लाग्नु पर्ने समेत बताएकाछन् । 


पानसमा दीप प्रज्वलन गरी उद्घाटन समारोहको शुभारम्भ गरी शुभकामना मन्तव्य दिने क्रममा दाहालले सो कुरा बताएका हुन । त्यसैगरी  कार्यक्रमका विशेष अतिथि जिल्ला सहकारी संघका सचिव रविन्द्र शाहले सहकारीका शेयर सदस्यहरुमा सहकारी शिक्षा प्रदान गर्न सकेमा मात्रसहकारीको भविष्य उज्जवल हुन सक्ने बताएका छन् ।शाहले सहकारी शिक्षाकै अभावकाकाकारण सहकारी माथि अविश्वाश हुने भएकोले गुणात्मक विकास गर्न नसक्ने बताएकाछन् ।

संस्थाका अध्यक्ष लोकेन्द्र केसीको अध्यक्षता, उपाध्यक्ष लालबहादुर कार्कीको स्वागतमन्तव्य र सचिव जीवन शाहीको संचालनमा सम्पन्न भएको साधारण सभामा अध्यक्ष लोकेन्द्र केसीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन,सचिव जीवन शाहीद्वारा प्रस्तुत प्रगती प्रतिवेदन, कोषाध्यक्ष झक्कबहादुर विष्टद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, संयोजक कृण्णा वलीद्वारा प्रस्तुत ऋणसमितिको प्रतिवेदन र संयोजक सोमराज थापाद्वारा प्रस्तुत लेखासमितिको प्रतिवेन माथि छलफलगर्दै एकमतकासाथ बन्दशत्रले पारित गदै साधारण सभा सम्पन्नभएको अध्यक्ष केसीले बताएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते