२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश ५ : बुटवल र दाङको बीच, कपिलवस्तु नै उत्तम राजधानी

२०७४, २२ पुष शनिबार ०३:२४

पुस २२, कपिलवस्तु | प्रदेश ५ को राजधानीको दौडमा कपिलवस्तु पनि लम्किएको छ । 

प्रदेश ५ को मध्य भागमा रहेको, पर्याप्त समतल भूभागको उपलब्धता, अन्य जिल्लाको लागी यातायातको सुविधा, ऐतिहासिक, धार्मिक महत्वका पर्यटकीय क्षेत्र, नजिकै अन्तर्रा्ष्ट्रिय गौतम बुद्ध विमान स्थल, गौतम बुद्धको कर्मभूमि, प्राचीन शिव मन्दिर, ऐतिहासिक पुस्तकालय तथा राजा शुद्धोधनको राजप्रसाद तिलौराकोटमा रहेकोले कपिलवस्तु जिल्ला पुरातात्विक स्थलले भरिपूर्ण जिल्ला भएकोले प्रदेश नं ५ को प्रदेशको राजधानी कपिलवस्तु नै हुनुपर्ने कपिलवस्तु बासिहरुको माग छ ।

राजधानी सङ्घर्ष समिति कपिलवस्तुका संयोजक रौफ अहमद खाँकाले भगवान् गौतम बुद्धका बाबु शुद्धोधनको राज्यको राजधानी तिलौराकोट रहेको र बुद्धसँग सम्बन्धित सय भन्दा बढी पुरातात्विक स्थलहरू जिल्लामा रहेकोले कपिलवस्तु राजधानी बन्नुपर्ने बताए ।


- आभास पौडेलको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम