२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देउती नागरिकले सुर्खेत–जुम्ला माइक्रो सेवा सञ्चालन गर्ने

२०७४, २३ पुष आईतवार १४:२९

पुस २३, सुर्खेत । देउती नागरिक यातायात प्रालिले सुर्खेत–जुम्ला माइक्रो बस सेवा सञ्चालन गर्ने भएको छ । प्रा.लि.को तेस्रो वार्षिक साधारण सभाको समिक्षा गर्दै एक महिनाभित्र कर्णाली राजमार्गको सुर्खेत–जुम्ला रुटमा माइक्रो सेवा सञ्चालन गर्ने भएको हो ।

यात्रुहरुको मागअनुसार जुम्लामा पनि माइक्रो सेवा विस्तार गर्न लागेको प्रालिका अध्यक्ष कमल खड्काले ‘जुनी’ले जानकारी दिए । कालिकोटसम्म माइक्रो सेवा सञ्चालनरत भएपनि रुट अनुमति प्रक्रियामा रहेकाले एक महिना भित्रै जुम्लामा माइक्रो सेवा पुर्याउने बताए । यसका लागि प्रालिले कार्णाली राजमार्गको रुट संयोजकमा रणबहादुर शाही र सह–संयोजकमा किशोर श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

समिक्षा वैठकले प्रालिको कानुनीको सल्लाहकारमा नन्द भण्डारीलाई सर्वसम्मत चयन गरेको छ । प्रधान कार्यालय सुर्खेत रहेको प्रालिसंग हाल ३४ माइक्रो बस सञ्चालनरत छन् । आगामी वैशाखसम्म थप १६ माइक्रो थप गरेर ५० वटा पुर्याउने लक्ष्य रहेको प्रालिका सचिव रमेश खड्काले जानकारी दिए ।निकट भविष्यमा दैलेखको चमुण्डा, बेस्तडा, पश्चिम सुर्खेतको लगाम र अछामको कमलबजार विनायकसम्म माइक्रो छुटाउने गृहकार्यमा जुटेको खड्काले बताए । साधारण सभा सम्पन्न गर्न सहयोग पुर्याउने सवैलाई समिक्षात्मक वैठकले धन्यवाद समेत ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ