२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्थानिय निकायमा बैङ्क नहुँदा स्थानिय सदरमुकाम धाउन बाध्य

२०७४, ६ माघ शनिबार १४:५५

दान बहादुर बुढा/माघ ६, मुगु । बिकट हिमाली जिल्ला मुगुमा नयाँ स्थानिय संरचना अनुसार एकबटा नगरपालिका र तिन बटा गाँउ पालिका स्थापना भएता पनि स्थानिय गाउँ पालिकामा बैकिङ्ग कारोवार सँन्चालन नभएपछि स्थानियबासीहरु सदरमुकाम गमगढी बजार धाउन बाध्य भएका छन ।

स्थानिय सरकारको गठन भईसकेको लामो समय हुदापनि सिंहदरवारको सेवा गाउँगाउँ बस्तिमा पुग्र्ने भनेको नारा र कुरामा सिमित भएको स्थानिय बासीहरुले बताएका छन ।

मुगमकामारोङ्ग गाउँपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिकामा बैक नहुँदा आ.व २०७४।०७५ सालका बिकास निमाणका योजना तथा गाउँपालिकाका कर्मचारीहरुको तलवको लागी समेत सदरमुकाम गमगढी धाउनु परेको खत्याड गाउँपालिकाका कार्याकारी प्रशासकिय अधिकृत मणी चन्द्र कार्कीले बताएका छन  ।

मुगम कामारोङ्ग गाउपालिकाका बडा नम्बर ८ का स्थानिय बासी छिमेतोति लामा भन्छ स्थानिय सरकार गठा भएको धेरै समय भएको छ । सिहदरबारको अधिकार गाउँमा आएको छ सरकारी नारमा मात्र सिमति छ , हामी मुगम कामारोङ्ग गाउ पालिकाका स्थानिय बासीहरुलाई बैक नहुला सारै गारो भएको छ । ५ हजारको काम गर्न ८ र १० हजार खर्च गनु पर्छ समस्था उही पुरानै भएको बताउन्छन । 

यस्तै दुख खत्याड गाउँपालिका बडानम्बर ६का स्थानिय बासी धिरीन्द्र शाहीको छ खत्याड गाउपालिकामा बैक को ब्यावस्था नहुदा सारै गारो भएको छ ब्यापारी ,बिद्यार्थिहरुलाई निकै गारो भएको छ , २,३, दिन लगाएर सदरमुकाम गमगढी मा बैक सम्बन्धि काम गर्न अनिवार आउनु पर्न दुख कायमै रहेको बताउन्छन । 

जिल्ला सदरमुकाम गमगढीमा एक मात्र राट्रिय वाणिज्य बैक छ ।तेसैमा पनि घण्टै लाईनमा कुरेर काम गनु पर्ने समस्या छ जुन सरकारको जस्ते निति आए पनि लाईनमा कुरेर बस्नु प्रर्ने मुगालि जनताहरुको गुनासो रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ