२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वीरेन्द्रनगर नगरपालिकाले फुटपाथ आफैले उठाउने

२०७४, ११ फाल्गुन शुक्रबार १६:११

फागुन ११, सुर्खेत | वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित ढंगले राखिएका फुटपाथ व्यापार आइतबारदेखि आफै उठाउने भएको छ ।  नगरपालिकाले केही दिन अघि १५ दिनभित्र फुटपाथ हटाउन आग्रह गर्दै सुचना जारी गर्दा पनि फुटपाथ व्यापारीहरुले अटेर गरेपछि नगरपालिकाले कडाई गर्न लागेको हो ।

‘बजार एवम् शहर व्यवस्थापन अभियान २०७४’ अन्तर्गत नगरपालिकाले अब फुटपाथ व्यापार गर्नेलाई जरिवाना समेत तिराउने नगरप्रमुख देवकुमार सुवेदीले बताए । शुक्रबार नगरप्रमुख र उपप्रमुखको नेतृत्वमा वडा नम्बर ६ का जनप्रतिनिधीहरु नै बजारका विभिन्न क्षेत्रमा पुगेर फुटपाथ हटाउन फेरि पनि आग्रह गरिएको उनले जानकारी दिए ।

सोही अभियान अन्तर्गत शनिबार (आज) विहान वीरेन्द्रनगरमा राजधानी केन्द्रित सरसफाई अभियान शुरु गरिने भएको छ । ६ नम्बर प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकै नेतृत्वमा अन्य मन्त्रीहरु, जनप्रतिनिधीलगायतको सहभागितामा मंगलगढी चौकबाट सरसफाई अभियान शुरु गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते