४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक खन्न गाउँपालिकाले डोजर पठायो

२६ फाल्गुन २०७४, शनिबार १४:३५

फागुन २६, मुगु |  जिल्लाको उत्तरी भेगमा पर्ने सौरु गाउँपालीकाले सडक सञ्जालको बिस्तार गर्न डोजर लिईएको छ । सोरु गाउँपालिकाका बिभिन्न क्षेत्रहरुमा सडक सञ्जाल बिस्तार गन भौगौलिक विकट्ताले तथा मान्छैले काम गर्दा असजिलो हुने देखिएपछी डोजर लिईएको हो ।

बिगतका बर्षहरुमा बिकासका नाममा निकै ठुलो मात्रामा बजेट त्यतै खन्याईने भएपनी सडक सञ्जालसगँ जोडिन नसकेको सोरुमा अहिलेभने कर्णाली वारिपारी दुवैतिर दुईवटा डोजरले सडकको निर्माण गरिरहेका छन् ।सोरु गाउँपालीका वडा नम्बर ७ मा पर्ने जुवालढुष्काबाट अहिले निर्माण हुदै गरेको सडक सिप, जिमा, पुरुमुरु र बजाडा लगायतका ठाउँ हुदैँ सोरुकोट पुग्ने र वडा नम्बर ८ को र्याप थ्रीले सडक पुर्याएको ० पोईन्ट (दोवारचौर) बाट शुरु भएको सडक निर्माण तारापानी, सिद्धीघाट हुदैँ १० किलोमिटर अगाडी जाने सोरु गाउँपालिकाले जनाएको छ ।सोरु गाउँपालीका बिभिन्न क्षेत्रमा सडकको निर्माण कार्य शुरु भएसगैँ सोरुका स्थनीय सडक पुग्ने भयो अधरो सपना अब पुरा हुने भयो भन्दै सोरु गाउँपालिकाका बिभिन्न क्षेत्रका स्थानिय निकै खुशी भएका छन् । ८ नम्बर वडाको गिलाहा गाउँका लोकबहादुर शाहीले भने ‘अब सडक सगँ हामी जोडिने भयौँ, बिकासको अर्को फड्को सम्झेका छौ हामीले यसलाई ।’ 

उनि थप्छन् ‘अब सडक जोडिएपछि अरु बिकास भित्रिन समय लाग्दैन् ।’ यसै बिच ४ वटा स्थानिय तह रहेको मुगुमा रहेका एक नगरपालिका र खत्याड गाउँपालिका सडक सञ्जालसगँ जोडिएका छन् भने मुगम कार्मारोङ्ग गाउँपालिकामा नाउँको मात्र सडक पुगेको छ त्यहाँका स्थानियले सडकको उपभोग गर्न पाईरहेका छैनन् ।मुगुमा रहेको छिमेकी मुलुक चिन सगँ जोड्ने मुगु् नाक्चेलाग्ना नाका सोही गाउँपालिका हुदैँ जाने भएकाले सो सडकको काम त भईरहेको तर निकै कछुवा गतिमा छ ८ बर्ष बित्या म्ग् नाक्चेलाग्ना नाका निमार्ण काय शुरुवात गरीएको ८ बर्षमा जम्ममाम १६ किमिमात्र सडक निमार्ण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता