४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोलाको पानि खान छुटेपछि स्थानिय खुसी

२८ फाल्गुन २०७४, सोमबार १५:३७

दान बहादुर बुढा | फागुन २८, मुगु | छायानाथ रारा नगरपालिका वडा नम्बर १३ रुगा गाँउकी बर्ष ३७ की हरीकन्या नेपाली जन्मदिन देखी मुगु कर्णालीको  पानि खादै आएकी छिन । स्थानिय सस्थाको पहिलमा गाँउमा खानो पानि आएपछि हरीकन्या नेपालि खोलाको पानि खान छुट्ने भए पनि निकै उनि लगाएत गाँउनै खेसी भएको छ ।

मुगु सदरमुकाम गमगढी बाट आधा घण्टा पर रहेको रुगा गाँउमा रहेको १सय५० घर धुरीमा बस्र्ने ७ सय १० जना मानिसले लामो समय देखी मुगु कर्णालीको पानि खादै खाई रहेको थिए । जिल्ला बाट बाटा टाठाहरुले प्रतेक बर्ष जिबिस खानेपानि, लगाएत बिभिन्न संघ सस्था बाट खानेपानिको योजना लिएपनि थोरै काम गर्ने योजनाहरु सम्पन्न गरी योजनाको नाममा योजान शक्दै गए पनि यो गाँउमा जाने जिल्लाका जुनसुकै पाटिका नेताहरुले खानेपानिको योजना दिर्ने मुख्य एजेन्डा बनाएर भोट माग्दै आएपनि यो रुगा गाँउमा कुनै पनि पाटीका नेताहरुबाट योजना आएनन् केही पाटफुट योजना आएन आएको योजना कागजमानै सिमीत भएर गए तर केही दिन अघी स्थानिय सस्था हिमाली ग्रामीण यूवा समाज बिकास केन्द्र को १ लाख ९६ हजार ९ सय ६रुपैया,गुड नेवर ईन्टरनेस्न्ल बाट ३लाख ७ हजार  ९सय ६रुपैया र स्थानिय जनताको श्रमदान १ लाख ३१ हजार ८सय ८५ रुपैगा गरी जम्मा ६लाख ३६हजार ६ सय ९४ रुपैयाको लगानिमा खानो पानि रुगा गाँउमानै पुगे पछि  पानि खान ,लुगा धुन,नुहाउन सरसफाईमा सहज भयो ।खोलाको पानि हिलो फोहोर नभनी खाईयो,बाल बच्चाले  खोलाको पानि लिन जादा धेरैको अकालमा ज्यान गएको रुगा गाँउकी स्थानिय जुनकीसर लावडले बताएकी छन । 


खाने पानि आयोजनामा आर्थिक सहयोगी सस्था हिमाली ग्रामीण यूवा समाज बिकास केन्द्र मुगुका अध्क्षय मिन बहादुर रावलले स्थानिय खाने पानि उपभोक्ताको समस्यालाई मध्य नजर गरी यो आयोजना लागु गरी सफल भएको छ ।खाने पानिको नियमितताको लागी स्थानिय बासीनै सक्रिय भएर लाग्नु पर्ने  खानेपानि मर्मत कोषको पनि ब्याबस्था गरी भाबी दिनमा कुनै पनि संघ सस्थाको भर नपरी आफै शक्र्रिय भएर गाल्न पनि स्थानिय बासी लाई शुझाब सल्लाहसमेत दिएका थिए । 

गाँउमा खाने पानि पुर्गे पछि स्थानिय बासीहरुले फुलमालाले दुबै सस्थालाई स्वागत गरी धन्यबाद दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद