४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धाराको पानी पिउन पाउँदा स्थानीयबासी खुशी

३० चैत्र २०७४, शुक्रबार १६:३१

चैत ३०, सुर्खेत | बर्षौदेखि कर्णाली नदीको धमिलो पानी पिउँदै आएका नरहरीनाथ गाउँपालिका वडा नं १ लालिघाटका व्यापारी खानेपानीको आयोजना पाएसंगै निकै खुसी भएका छन् । जिल्लाको मुख्य व्यापारी केन्द्र भनेर चिनिएको लालिघाट बजारका व्यापारीका लागि जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयले पञ्चवर्षे योजना स्वरुप पहिलो वर्ष १० लाख रुपैयाँ विनियोजन गरेपछि लालिघाट बजारका व्यापारी खुसी भएका छन् ।

१२ वर्ष पहिलेदेखि कर्णाली नदिको पानी खान वाध्य त्यहाँका स्थानीय व्यापारीले धाराको पानी प्रयोग गर्न पाउँदा खुसी भएका छन् । मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको लालीघाट बजारका व्यापारीले कर्णाली नदिको धमिलो पानीलाई कपडाले छानेर पिउनु पर्ने बाध्यता थियो । स्थानीय व्यापारीहरुले घरघरमा खानेपानीको धारा जडान हुनेभएपछि उनीहरुमा वर्षौदेखिको पानी पिउने सपना साकार हुने भएको छ ।

शेरबहादुर विष्टको अध्यक्षतामा उपभोक्ता समिति बनाएर त्यहाँका व्यापारीहरुले शान्नित्रिवेणी गाउँपालिका वडा नं १ दवडमा रहेको मुहानदेखि लालिघाटसम्म १२ वर्ष पछि खानेपानी पुर्याएका हुन् । खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयबाट ५ वर्षे योजना सहित पहिलो वर्ष १० लाखको लागतमा ४ हजार ५ सय मिटर पाइपबाट लालिघाट बजारमा खानेपानी पुर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता