२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वल्र्डलिङ्क सुर्खेतले साँस्कृतिक कार्यक्रम गर्ने, इन्टरनेटमा पनि छुट अफर

२०७५, ५ बैशाख बुधबार १६:०८

वैशाख ५, सुर्खेत | नीजि क्षेत्रको ईन्टरनेट सेवा प्रदायक संस्था वल्र्डलिंक कम्युनिकेसन्स प्रा.लि.ले सुर्खेतमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । छिटो भनेकै वल्र्डलिङ्क नामक साँस्कृतिक कार्यक्रम वीरेन्द्रनगरस्थित घण्टाघरमा गर्न वल्र्डलिङ्क कम्युनिकेसन्स प्रा.लि. शाखा सुर्खेतले गर्न लागेको हो ।

कार्यक्रममा युवा पुस्ताका चर्चित गायक स्वप्न सुमन र कमल खत्रीको प्रस्तुती रहने वल्र्डलिङ्क कम्युनिकेसन्स प्रा.लि. शाखा सुर्खेतका प्रवन्धक नवराज पंगालीले जानकारी दिए । स्थानीय गायक तथा गायिकाहरुको पनि प्रस्तुती रहने कार्यक्रममा हेर्न टिकट भने नलाग्ने पंगालीको भनाई छ ।

सांगितिक कार्यक्रमबाहेक गेम, वल्र्डलिङ्कको इन्टरनेट अनुभव र भारी छुटका साथ वल्र्डलिङ्क कम्यूनिकेशनस प्रा.लिं.को इन्टरनेट बुकिङ्ग गर्न सकिने पंगालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते