बझाङको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बझाङको "/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङमा यार्सागुम्वा करवाट ६ लाख २५ हजार संकलन

२०७५, १२ बैशाख बुधबार ०७:५९

टेकेन्द बोहारा/बैशाख १२ बझाङ | साईपाल गाँउपालीका वडा नँ १ ले यार्सा गुम्वा सँङकलन कर एक महिनाको अवधीमा  ६ लाख २५ हजार नगद जम्मा गरेको छन । 


बझाङको हिमाली गाँउपालीका मानिने साईपाल गाँउपालीको वडा नँ १ को  नरेन्द धामीको नेतृत्वमा धलौनको यार्सा सँङकलन केन्दबाट उत्त रकम सँकलन गरेको साईपाल गाँउपालीका अध्यक्ष्य राजेन्द धामिले बताए ।

साईपाल गाँउपालीकाले आप्ना गाँउपाली भित्रका यार्सा सङकलकलाई जनही ३सय रुपैया लिने गरेको र छिमेकी गाँउपालीकालाई ५ सय  रुपैयाँ जिल्ला भित्रका यार्सा सँङकलन कर्तालाई १ हजार रुपैया र  जिल्ला बाहिरका सँङकलन कर्तालाई २ हजार लिने गरेको साईपाल गाँउपालीका  वडा नँ १ का वडा अध्क्ष्य गोपाल बोहाराले बताए ।

यार्सा सँङकलन करवाट उठेको रकमले गाँउ बिकासका लागी खर्च गरीने बोहराले बताए । 

बझाङ जिल्लामा बर्षेनि यार्सा सँङकलन गर्न हजारौ मानिसलेक तिर जाने गर्दछन । साईपाल गाँउपालीकाले जस्तै बझाङ अन्य गाँउपालीकाले पनी यार्सा सँङकलन कर उठाउदै आएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते