बैशाख १३ काठमाण्डौ | नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ |
बुधबार प्रतितोला ५९ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रहेको छ | आज छापावाला सुन प्रतितोला ५९ हजारमा कारोबार भैरहेको छ | त्यस्तै तेजावी सुन पनि आज ५८ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |
चाँदी आज प्रतितोला ७ सय ६५ मा कारोबार भैरहेको छ |